आगामी मौद्रिक नीतिबारे राष्ट्र बैंकका पदाधिकारीसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ
फाइल तस्वीर
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मौद्रिक नीतिबारे राष्ट्र बैंकसँग ब्रिफ्रिङ लिएका छन् ।
जनार्दन शर्माको राजिनामापछि अर्थमन्त्रीको समेत जिम्मेवारीमा रहेका प्रधानमन्त्री देउवाले व्यापार घाटा बाह्य क्षेत्रमा देखिएको दबाव लगायत विषयमा अर्थमन्त्रालयसहित राष्ट्र बैंकका पदाधिकारीसँग छलफल गरेका हुन् ।
छलफलमा राष्ट्र बैंकका पदािधकारीले वर्तमान आर्थिक परिसूचक र मौद्रिक नीति तयारीका सम्बन्धमा प्रधानमन्त्रीलाई ब्रिफ्रिङ गरेको थिए ।
राष्ट्र बैंक र अर्थमन्त्रालयको ब्रिफिङपछि प्रधानमन्त्री देउवाले अर्थतन्त्रको आवश्यकता अनुसारको मौद्रिक नीति तर्जुमा गर्न निर्देशन दिएको बैंठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए ।
window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};
(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));