News Portal

any time News , local election in nepal 2079

यसरी मनाइयो २०९औं भानु जयन्ती (फोटो फिचर) – Online Khabar

२९ असार, काठमाडौं ।  नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज २०९औं जन्मजयन्ती । भानुभक्तको जउयन्तीको अवसरमा आज देभैभर विभिन्न कार्यक्रम गरिएको छ ।

काठमाडौंमा बिहानै प्रभातफेरीसहित भानुभक्तको शालिकमा माल्यार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललगायतले माल्यार्पण गरेका हुन् ।

माल्यार्पणअघि आयोजित प्रभातफेरीमा उनकै पोशाकमा सजिएका बालबालिका तथा युवाहरू सहभागी भएका थिए भने विद्यार्थीहरू उनको पोस्टरसहित सहभागी भएका थिए ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.