News Portal

any time News , local election in nepal 2079

प्रतिनिधिसभामा नागरिकता विधेयक पेश – Online Khabar

२९ असार, काठमाडौं । सरकारले प्रतिनिधिसभामा नागरिकता ऐन संशोधन विधेयक पेश गरेको छ।

पेश गर्नुअघि सांसदहरुले दर्ता गरेका विरोधका सूचनालाई प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेको हो ।

त्यसपछि सभामुखले अनुमति दिएपछि गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभामा पेश गरेका हुन् ।

विधेयकमा संविधानले निदिृष्ट गरे बमोजिम नागरिकता प्रदान गर्ने सम्बन्धी व्यवस्था रहेको बताए ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.