क्रिप्टो कारोबारको आशंकामा विशाल सिमेन्टका सञ्चालक श्रेष्ठमाथि प्रहरीको छानबिन
२९ असार, काठमाडौं । क्रिप्टोकरेन्सीको कारोबार गरेको आशंकामा प्रहरीले विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठमाथि छानबिन थालेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका एसएसपी जनक भट्टराईका अनुसार प्रहरी टोलीले बुधबार उनको पानीपोखरीस्थित घरमा छापा समेत हानेको छ ।
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको आशंकामा छानबिन थालेको उनले अनलाइनखबरलाई बताए ।
नेपालमा भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीको कारोबार प्रतिबन्धित छ । अनुसन्धानपछि श्रेष्ठलाई पक्राउ गर्ने नगर्ने टुंगो लाग्ने भट्टराईले बताए । थप छानबिन भइरहेको उनले बताए ।
window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};
(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));