News Portal

any time News , local election in nepal 2079

क्रिप्टो कारोबारको आशंकामा विशाल सिमेन्टका सञ्चालक श्रेष्ठमाथि प्रहरीको छानबिन

२९ असार, काठमाडौं । क्रिप्टोकरेन्सीको कारोबार गरेको आशंकामा प्रहरीले विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठमाथि छानबिन थालेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका एसएसपी जनक भट्टराईका अनुसार प्रहरी टोलीले बुधबार उनको पानीपोखरीस्थित घरमा छापा समेत हानेको छ ।

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको आशंकामा छानबिन थालेको उनले अनलाइनखबरलाई बताए ।

नेपालमा भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीको कारोबार प्रतिबन्धित छ । अनुसन्धानपछि श्रेष्ठलाई पक्राउ गर्ने नगर्ने टुंगो लाग्ने भट्टराईले बताए । थप छानबिन भइरहेको उनले बताए ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.