News Portal

any time News , local election in nepal 2079

आयकर नतिर्नेमा कुन पेशाकर्मी अधिक ? – Online Khabar

२९ असार, काठमाडौं । मुलुकको सुशासन र नामका लागि वकालत गर्ने प्रमुख पेशा व्यवसाय नै करको दायरामा आउन इमान्दार नदेखिएको पाइएको छ । बुधबार सार्वजनिक महालेखा परीक्षकको ५९औं प्रतिवेदनले यस्तो समस्या उजागर गरेको हो ।

प्रतिवेदनअनुसार स्थायी लेखा नम्बर नलिनेहरुमा डाक्टर, इन्जिनियर, वकिल, सल्लाहकार, लेखापरीक्षक, कलाकार, खेलाडी, शिक्षक र प्राध्यापकहरु अधिक छन् । लिएकाहरुले पनि इमान्दार भएर आयकर दाखिला नगरेको प्रतिवेदनमा उल्लेख छ । अन्तरआवद्धतासहित उक्त व्यवस्थाको प्रभावकारी कार्यन्वयन गर्न पनि प्रतिवेदनले सुझाएको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.