News Portal

any time News , local election in nepal 2079

प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता हुँदै – Online Khabar

२८ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुँदैछ ।

उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता हुने देउवाको सचिवालयले जनाएको छ ।

मंगलबार सानेपास्थित पार्टी कार्यालयमा पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी प्रधानमन्त्री देउवा प्रचण्डसँग भेट तय भएपछि बालुवाटारतर्फ गएका छन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.