News Portal

any time News , local election in nepal 2079

घरभित्र किरा परेको अवस्थामा पुरुषको शव भेटियो – Online Khabar

२८ असार, विराटनगर । विराटनगरमा रहेको एउटा घर भित्र किरा परेको अवस्थामा पुरुषको शव भेटिएको छ ।

विराटनगर महानगरपालिका-१३स्थित हिमालय आँखा अस्पतालको उत्तरतर्फ रहेको एउटा घरभित्र किरा परेको अवस्थामा मंगलबार पुरुषको शव भेटिएको
मोरङ प्रहरीका डिएसपी राजन कार्कीले बताए ।

डिएसपी कार्कीका अनुसार मृतकको पहिचान नखुलेको प्रहरीले बताएको छ ।

सडक निर्माण गर्ने कामदार बस्नका लागि ट्रष्ट लगाएर बनाइएको घरभित्र अन्दाजी ४५-५० वर्षीय पुरुषको शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।

उनका अनुसार सडेर दुर्गन्धित भएको अवस्थामा शव फेला परेको हो ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.