News Portal

any time News , local election in nepal 2079

काठमाडौं महानगरले फुटपाथमा निर्माण सामग्री राख्नेलाई गर्‍यो कारबाही

२८ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथमा निर्माण सामग्री राख्ने व्यक्तिलाई कारबाही गरेको छ । काठमाडौं महानगरपालिका-११ का विक्की साहलाई ५ हजार रुपैयाँ जरिवाना गरेको हो ।

‘पैदलयात्रीका लागि असुविधा भएका गुनासाहरु आइरहेका छन्, यही क्रममा फुटपाथ र सडकमा निर्माण सामग्री राखेका कारण आज कारबाही गरिएको हो । गुनासाहरुको सम्बोधन र महानगरको आफ्नै अनुगमन सधैं कायम रहेको छ,’ महानगरले भनेको छ ।

 

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.