News Portal

any time News , local election in nepal 2079

मूल्‍यवृद्धिको विरोधमा युवा संघको मसाल जुलुस – Online Khabar

९ असार, काठमाडौं । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा काठमाडौंमा मशाल जुलुस निकालेको छ ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने सरकारको निर्णयलगायतका विषयलाई लिएर युवा संघले प्रदर्शन गरेका हो ।

हेर्नुस् तस्वीरहरु : 

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.