Monday, October 3, 2022

वकिल सांसदमा निर्वाचित भए आफ्नो फर्मबाट अलग हुनुपर्ने नैतिकता हो कि बाध्यता ? – Online Khabar

१ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले कानुन व्यावसायी सांसद पदमा निर्वाचित भए आफ्नो फर्मबाट अलग हुनुपर्ने विषय नैतिकता हो कि कानुनी बाध्यता ? भनी प्रश्न गरेका छन् ।

बुधबार कानुन मन्त्रालयका लागि विनियोजन विधेयकमाथि कानुन मन्त्री गोविन्द बन्दीले दिएको जवाफ सुनेपछि सांसद रागभण्डारीले यस्तो प्रतिप्रश्न गरेका हुन् । त्यही चीज अरुहरुलाई लागू हुने कि नहुने ? प्रष्ट पार्न कानुन मन्त्रीलाई उनको आग्रह छ ।

स्जार्थ बाझिने भएकाले व्यावसायी सांसदमा निर्वाचित भए आफ्नो व्यावसायबाट अलग हुनुपर्ने भनी संसदमा निरन्तर आवाज उठ्दै आएको छ ।

यस्तै प्रश्नहरु आउनेक्रममा सांसद राजभण्डारीले कानुन व्यावसायीको विषय उठाएका हुन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments