Sunday, October 2, 2022

चितवनको घोप्टेभीरमा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्ग अवरुद्धको फाइल तस्वीर । तस्वीर सौजन्य : दानबहादुर गुरुङ ।

१ असार, चितवन । पहिराेले पृथ्वी राजमार्गकाे मुग्लिन नाैबिसे सडकखण्ड दिउँसो २ बजेदेखि अबरुद्ध बनेको छ ।

चितवनकाे इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरस्थित पृथ्वी राजमार्गमा माथिबाट पहिरो झरी बाटो दुईतर्फी अवरूद्व बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनबाट गएको प्रहरीसहितकाे सडक विभागको टाेलीले सडक खुलाउने प्रयास गरिरहेकाे छ । सडक अवरुद्ध हुँदा काठमाडौ‌ं जाने र मुग्लिनतर्फ आउने गाडी सवारी साधन र यात्रु  राेकिएका छन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments