Tuesday, October 4, 2022

पाल इञ्जिनियरिङ कलेजका सञ्चालकहरुले पाए सफाइ – Online Khabar

२९ असार, काठमाडौं । जिल्ला अदालत, भक्तपुर नेपाल इञ्जिनियरिङ कलेजमा अनियमितता गरेर ठगेको भन्ने आरोपबाट सञ्चालकहरुलाई सफाई दिएको छ । जिल्ला अदालतले कलेजको सञ्चालक हुँदा रकम हिनामिना गरेको भन्ने आरोपबाट उनीहरुलाई सफाइ दिएको हो ।

उनीहरुमाथि सामाजिक संस्थाको रुपमा स्थापित कलेजको सम्पत्ति दुरुपयोग गरेको आरोपमा मुद्दा चलेको थियो । प्रहरीको केन्द्रित अनुसन्धान व्यूरो(सिआईबी)ले कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपाने, सञ्चालकहरु रामरत्न उपाध्याय, लवराज भट्टराई, उपेन्द्र गौतम, रामकुमार श्रेष्ठमाथि ठगी गरेको आरोप लगाएको थियो ।

न्यायाधीश उमेश कोइरालाको इजलासले आरोपित सबैलाई सफाई दिएको हो । न्यौपानेमाथि ३३ करोड ७५ लाख, उपाध्यायमाथि ४ करोड ७० लाख, भट्टराईमाथि ६ करोड ३४ लाख, गौतममाथि ५ करोड  ६९ लाख अनि श्रेष्ठमाथि २८ दाख ६४ रुपैंया विगो मागदावी गरेको थियो ।

उनीहरुमाथि सामाजिक संस्थाको रुपमा दर्ता नेपाल इञ्जिनियरिङ कलेजको आम्दानी दुरुपयोग गरेको आरोप थियो ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments