Monday, October 3, 2022

कीर्तिपुरको टौदहमा विपद् प्रतिकार्य अभ्यास (फोटो फिचर)

२८ जेठ, काठमाडौं । कीर्तिपुरको टौदहमा विपद् प्रतिकार्य अभ्यास गरिएको छ । बर्खायाम सुरु भएसँगै हुनसक्ने प्राकृतिक प्रकोप व्यवस्थानपनको तयारीस्वरुप अभ्यास गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको आयोजनामा भएको कार्यक्रममा सुरक्षाकर्मीहरूले विपद्पछिको उद्धार अभ्यास गरेका हुन् ।

कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी र रेडक्रसको टोलीले काल्पनिक बाढीले बगाएका व्यक्तिहरूको उद्धार गरेको थियो । डोरी, बोट र ट्युटको प्रयोग गरी बाढीमा बगेकाहरूको उद्धार गरिएको हो ।

बर्खा सुरु भएपछि सम्भावित विपद्लाई ध्यानमा राखी पूर्वतयारी स्वरुप हरेक वर्ष उद्धार अभ्यास गर्ने गरिन्छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments