Monday, October 3, 2022

माध्यामिक तहको विषयगत परीक्षा केन्द्र निर्धारण – Online Khabar

२७ जेठ, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुल्ला तर्फको विषयगत परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

आयोगले गत चैत १५ गते माध्यामिक तहको १ हजार ५५२ रिक्त दरबन्दी पूर्तिका लागि सामान्य विषयको परीक्षा सञ्चालन गरेको थियो ।

उक्त परीक्षामा सहभागी ३२ हजार ९७ जना सहभागी मध्ये ३ हजार ८८६ जना परीक्षार्थाी उत्तीर्ण भएका छन् ।

आयोगको अनुसार विषयगत परीक्षा असार ९ गते बिहान ८ बजेदेखि विभिन्न परीक्षा केन्द्रमा सञ्चालन हुनेछ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments