Tuesday, October 4, 2022

नेविसंघले त्रिविमा लगाएको ताला खोल्ने, भण्डाफोर कार्यक्रम गर्ने

२७ जेठ, काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को पदाधिकारीका कार्यकक्षमा लगाएको ताला खोल्ने भएको छ ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले शुक्रबार विज्ञप्ति विज्ञप्ती निकालेर त्रिविमा लगाएको ताला खोल्ने निर्णय भएको जानकारी दिएका छन् । उनका अनुसार नेविसंघले दिउँसो ३ बजे भण्डाफोर कार्यक्रम राखेको छ ।

नेविसंघ अध्यक्ष शेर्पाले त्रिविभित्रका भ्रष्टाचार, वेथिति र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको श्रृंखलावद्ध प्रणालीगत प्रहारका बारेमा १५ दिनभित्र उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठन गर्न सरकारसँग माग गरिएको जानकारी दिए ।

यही माग राख्दै तत्कालका लागि तालाबन्दीलगायत आन्दोलन स्थगित गरिएको उनले जानकारी दिए । आफूहरुले ताला लगाउनुको कारण र त्रिविमा भैरहेको भ्रष्टाचार, बेथिति र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको श्रृंखलाबद्ध प्रहारबारे दिउँसो ३ बजे भण्डाफोर कार्यक्रम राखिएको अध्यक्ष शेर्पाले जानकारी दिए ।

हेर्नुहोस् नेविसंघको विज्ञप्ती

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments