Tuesday, October 4, 2022

सुपारी, मरिच र केराउ आयातमा नगद मार्जिन हट्यो – Online Khabar

२६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपारी, मरिच, केराउ र छोकडा आयातमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था हटाएको छ । बिहीबार बैंक तथा वित्तीय संस्थाहरुलाई एक परिपत्र जारी गर्दै केन्द्रीय बैंकले यस्ता वस्तुको आयातमा नगद मार्जिनको व्यवस्था हटाएको हो ।

अब उद्योगले कच्चा पदार्थको रुपमा सुपारी, मरिच, केराउ र छोकडाको आयात गर्दा नगद मार्जिन लागू हुने छैन । डलर सञ्चितिमा चाप परेको भन्दै यस अघि केन्द्रीय बैंककले ४९ समूहका ३ सय बढी वस्तुको आयातमा नगद मार्जिनको व्यवस्था गरेको थियो । राष्ट्र बैंकको यो व्यवस्थाले अब व्यापारीले यी वस्तुको आयात गर्न पनि नगद मार्जिन राख्नु पर्दैन । तर, अहिले उद्योगले कच्चा पदार्थको रुपमा मात्रै यी वस्तुको आयात गर्न पाउँछन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments