Sunday, October 2, 2022

संघ र प्रदेशको निर्वाचन तयारीमा जुट्न प्रचण्डको निर्देशन

२६ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघ र प्रदेशको चुनावको तयारीमा जुट्‍न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

पार्टी कार्यालय पेसिडाँडामा आयोजित सम्पर्क समन्वय विशेष प्रदेशको कार्यालय बैठकमा आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचन तयारीमा लाग्न निर्देशन दिएका हुन ।

स्थानीय तह निर्वाचनमा सम्पर्क समन्वय विशेष प्रदेशको महत्त्वपूर्ण भूमिका रहेको भन्दै प्रचण्डले अबको चुनावमा पनि महत्वपूर्ण हुने बताए।

 

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments