Tuesday, October 4, 2022

पवित्र समाजसेवा आश्रमलाई दैनिक उपभोग्य सामान र स्टेशनरी हस्तान्तरण

२५ जेठ, काठमाडौं । श्रीकृष्ण प्रणामी युवा परिषदले टोखा चण्डेश्वरीस्थित पवित्र समाजसेवा आश्रममा रहेका व्यक्तिहरुका लागि खाद्यान्न लगायतका सामग्री सहयोग गरेको छ ।

परिषदको गोंगबु, ढुंगेअड्डा र गोंगबु शाखाले आश्रममा रहेका ६५ जना बालबालिका, अशक्त र वृद्धवृद्धाका लागि दैनिक उपभोग्य सामान र स्टेशनरी हस्तान्तरण गरेको हो ।

त्यसका लागि करिव एक लाख रुपैयाँ संकलन गरेको परिषदका केन्द्रीय सदस्य भीम बगालेले जानकारी दिए ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments