News Portal

any time News , local election in nepal 2079

गुल्मीमा चट्याङ लागेर महिलाको मृत्यु – Online Khabar

२४ जेठ, गुल्मी । गुल्मीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको इस्मा गाउँपालिका वडानम्बर-५ की ३९ वर्षीया तारा सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मृतक महिला बारीमा मकै खनिरहेको बेलामा चट्याङ लागेर घाइते भएकी थिइन् । उनको गुल्मी अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.