News Portal

any time News , local election in nepal 2079

तामाकोशी-५ र राहुघाट जलविद्युत् आयोजनाका लागि १६ अर्ब लगानी स्वीकृत

फाइल तस्वीर

२३ जेठ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत बन्ने तामाकोशी-५  र राहुघाट जलविद्युत् आयोजना निर्माणका लागि १६ अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ ।

सोमाबार बसेको लगानी बोर्डको बैठकले उक्त लगानी स्वीकृत गर्ने निर्णय गरेको बोर्डले जनाएको छ ।

१०० मेगावाटको तामाकोशी-५  र ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाका लागि १६ अर्ब रुपैयाँको लगानी स्वीकृत गरेको बोर्डका सीईओ शुसिल भट्टले जानकारी दिए ।

तामाकोशी-५ कर्मचारी सञ्चय कोष समेतको लगानीमा निर्माण हुन लागेको आयोजना हो ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाकोबाट विद्युत् उत्पादन भएपछि बाहिर निस्किएको पानी सुरुङमार्फत लगेर तामाकोशी-५ बाट विद्युत् उत्पादन गर्ने योजना छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.