Tuesday, October 4, 2022

एनटीभीका पाँचवटै च्यानलको प्रशारण अवरुद्ध – Online Khabar

२३ जेठ, काठमाडौं । नेपाल टेलिभिजन र यस अन्तर्गतका विभिन्न टेलिभिजन च्यानलको प्रशारण अवरुद्ध भएको छ । सोमबार दिउँसो २ ३० बजेदेखि एनटीभी, एनटीभी प्लस, एनटीभी न्यूज, एनटीभी कोहलपुर र एनटीभी इटहरीको प्रशारण  अवरुद्ध भएको हो ।

एनटीभीका अध्यक्ष समीरजंग शाहले प्रशारण अवरुद्ध भएको विषयमा जानकारी लिइरहेको बताए । ‘ यो विषयमा बुझ्दैछौं’ उनले अनलाइनखबरसँग संक्षिप्त प्रतिक्रिया दिए ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments