News Portal

any time News , local election in nepal 2079

पत्रकार केसीलाई उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार

२२ जेठ, बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले यस वर्षको उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार पत्रकार तेजेन्द्र केसीलाई प्रदान गरेको छ ।

अग्रज पत्रकार नारायण सापकोटाले स्थापना गरेको यो पुरस्कार विश्व वातावरण दिवसको अवसरमा महासङ्घले हरेक बर्ष प्रदान गर्दै आएको छ ।

आइतबार लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा, पुरस्कारका संस्थापक नारायण सापकोटाले पत्रकार केसीलाई नगद, प्रमाणपत्रले पुरस्कृत गरे । पत्रकार केसीले २५ हजार रुपैयाँ पाए ।

पुरस्कार वितरण समारोहमा सञ्चारमन्त्री शर्माले मानव जातिले वातावरणबाट धेरै कुरा लिने तर जोगाउन पहल नगर्ने समस्या देखिएको बताए । उनले लुम्बिनी प्रदेश सरकारल् ल्याएको सञ्चार विधेयक पास भएमा पत्रकार र सञ्चार माध्यमलाई फाइदा पुग्ने पनि बताए ।

बजेट निर्माणको चरणमा रहेको बताउदै मन्त्री शर्माले सञ्चार क्षेत्रलाई ध्यानमा राखेर बजेट ल्याउने पनि बताए ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.