Sunday, October 2, 2022

स्वास्थ्य बीमा कम्पनीहरुलाई दिन अध्ययन हुँदैछ – Online Khabar

२० जेठ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बीमा कार्यक्रम बीमा कम्पनीलाई मार्फत सञ्चालन गर्न लागि अध्ययन पाट्टो अगाडी बढाउन खोजिएको स्पष्टीकरण दिएका छन् ।

बजेटमाथिको छलफलमा मन्त्री शर्माले स्वास्थ्य बीमा कार्यक्रमलाई अर्को सरकारी कम्पनीमा मार्फत सञ्चालन गर्ने बिषय उठान भएकाले अध्ययन गरि त्यसपछि मात्रै निर्णय लिन लागेको बताए ।

‘स्वास्थ्य बिमा कुनै कम्पनीलाई पनि दिइएको छैन । दिन खोजिएको पनि होइन । स्वास्थ्य बिमा जहाँ छ त्यहीबाट नै परिचालन भइरहेको छ,’ मन्त्री शर्माले भने,’ बीमा बोर्ड मार्फत नै अर्को पाट्टो अध्ययन गर्न खोजिएको हो ।’

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments