Sunday, October 2, 2022

अध्ययनलाई निरन्तरता दिन नेपाली विद्यार्थीहरु चीन जान पाउने

२० जेठ, काठमाडौं । चीनको विभिन्न विश्वविद्यालयहरुमा उच्च शिक्षा अध्ययनरत कोभिड-१९ का कारण फिर्ती हुन नपाएका नेपाली विद्यार्थीहरु चरणवद्ध रुपमा जान पाउने भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै पहिलो चरणमा दुई सय ८१ जना विद्यार्थीहरुलाई अध्ययन निरन्तरताका लागि चीन लैजाने प्रक्रिया खुला गरेको जनाएको छ ।

मन्त्रालयले सूची जारी गर्दै गर्दै सूचीमा रहेका विद्यार्थीहरुले चीन फिर्तीका लागि देहायको गाईड लाइन बमोजिम पुनः भिसा प्राप्तिका लागि अविलम्ब निवेदन गर्नसमेत आग्रह गरेको छ ।

हेर्नुस् सूचना 

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments