Tuesday, October 4, 2022

किशोरीलाई करणी गरेको अभियोगमा एकजना पक्राउ – Online Khabar

१९ जेठ, झापा। प्रहरीले १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-१५ बस्ने ३७ वर्षीय हिमाल राई भन्ने मनोज कुमार राउत रहेका छन् ।

प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरीले उनलाई बुधबार साँझ पक्राउ गरेको हो।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments