News Portal

any time News , local election in nepal 2079

बैतेश्वर गाउँपालिकामा शनिबारमात्रै बिदा – Online Khabar

१८ जेठ, काठमाडौं । दोलखाको बैतेश्वर गाउँपालिकामा साताको एक दिनमात्रै सार्वजनिक बिदा हुने भएको छ ।

नेपाल सरकारले सातामा शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको भए पनि नगरपालिकाले शनिबारमात्रै बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकाको निर्णय अनुसार अब आइतबारदेखि बिहीबारसम्म बिहान १० देखि साँझ पाँच बजेसम्म कार्यालय सञ्चालन हुनेछन् । शुक्रबार भने बिहान १० देखि दिउँसो तिन बजेसम्म कार्यालय समय तोकिएको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.