Tuesday, October 4, 2022

कर्णालीका १५ स्थानीय तहमा पूर्वाधार सहयोग कार्यक्रम

१८ जेठ, काठमाडौं । कर्णाली प्रदेशका १५ स्थानीय तहमा स्थानीय तह पूर्वाधार सहयोग कार्यक्रम सञ्चालन हुने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्णाली प्रदेशका ४ नगरपालिका र ११ गाउँपालिका यो कार्यक्रमको लागि छनौट गरेको हो ।

बेलायत सरकारको आर्थिक सहयोगमा विश्व खाद्य कार्यक्रम र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहयोगमा कर्णाली प्रदेशमा २०२३ जुलाईसम्म सञ्चालन हुने स्थानीय पूर्वाधार सहयोग कार्यक्रमको लागि स्थानीय तहहरु छनौट भएका हुन् ।

मन्त्रालयले ५७ स्थानीय तहबाट आएको निवेदनको आधारमा १५ स्थानीय तह छनौट भएको सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ ।

कार्यक्रम अन्तर्गत पूर्वाधार, जलवाय परिर्वतन, फोहोर मैला व्यवस्थापन लगायतको क्षेत्रमा काम हुनेछ ।

छनौट भएका स्थानीय तहहरु :

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments