News Portal

any time News , local election in nepal 2079

अन्तरघात गरेको भन्दै कांग्रेसले गर्‍यो गाउँपालिका उपप्रमुखलाई कारबाहीको सिफारिस 

१७ जेठ, दाङ । नेपाली कांग्रेस बबई गाउँपालिका कार्य समितिले उपप्रमुख बमकुमारी खड्कासहित ६ जनालाई कारबाहीको गर्न जिल्ला कार्य समितिमा सिफारिस गरेको छ ।

उनीहरुले १५ जेठमा भएको बबई गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा पार्टीभित्र अन्तरघात गरेको गाउँ समितिको ठहर छ ।

बबई गाउँपालिका उपाध्यक्ष खड्कासहित ६ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्नु पर्ने गाउँ सिमितिको माग छ ।

स्थानीय तह निर्वाचनमा बबई गाउँपालिकामा ३७ जना निर्वाचित मध्ये २० जना नेपाली कांग्रेस र १७ जना नेकपा एमालेका निर्वाचित भएका थिए ।

तर बबई गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा गाउँपालिका उपाध्यक्ष खड्का सहित  कांग्रेसबाट विजयी जनप्रतिनीधिले अर्को पार्टीका उमेद्वारलाई भोट हालेको आरोप छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.