News Portal

any time News , local election in nepal 2079

जुवा मुद्दामा फरार रहेका पक्राउ – Online Khabar

१६ जेठ, जनकपुरधाम । धनुषा प्रहरीले जुवा मुद्दामा जिल्ला अदालतबाट जरिवाना तोकिएपछि फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १ बस्ने ४१ बर्षीय कैलाश चौधरी छन् । चौधरीलाई धनुषा जिल्ला अदालतले २०७४ साल साउन ५ गते जुवा मुद्दामा रु ५० हजार रुपैयाँ जरिवाना तोक्ने फैसला गरेको थियो ।

अदालतको फैसलापछि फरार भएका चौधरीलाई जनकपुरधाम १ रेल्वे स्टेशन क्षेत्रबाट पक्राउ गरिएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

आईतबार पक्राउ परेका चौधरीलाई सोमबार धनुषा जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.