Monday, October 3, 2022

गाँजाको धुलो र धुलो बनाउने मेसिनसहित बागलुङबाट एक जना पक्राउ

१६ जेठ,  बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले गाँजाको धुलोसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर ५ का ५० वर्षीय गिरीप्रसाद पुनलाई प्रहरीले २ केजी गाँजाको धुलो र धुलो बनाउन प्रयोग हुने २ थान मेसिनसहित पक्राउ गरेको हो ।

प्राप्त सूचनाको आधारमा पुगेको प्रहरी टोलीले गिरीको घर नजिकै शौचालयको जमिन भित्रबाट बोरामा लुकाई राखेको अवस्थामा गाँजा जस्तो देखिने धुलो र मेसिन फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले बताए ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments