Sunday, October 2, 2022

शैक्षिक सत्र सुरु हुनुअघि सामुदायिक विद्यालयका विद्यार्थीको स्वास्थ्य जाँच गरिने

१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षदेखि शैक्षिक सत्र सुरु हुनुअघि सामुदायिक विद्यालयका विद्यार्थीहरुको स्वास्थ्य जाँच गरिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९÷७० को बजेट प्रस्तुत गर्दै शैक्षिक सत्र सुुरु हुनुअघि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य जाँच गर्ने प्रबन्ध मिलाउने बताएका हुन् ।

 

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments