News Portal

any time News , local election in nepal 2079

घर जग्गा कारोबारमा लाग्ने पूँजीगत लाभ कर बढ्यो – Online Khabar

१५ जेठ, काठमाडौं । घर जग्गा कारोबारमा लाग्ने पूँजीगत लाभ कर बढेको छ ।

सरकारले संसदमा पेश गरेको बजेटले पूँजीगत लाभ कर बढाएको हो ।

नयाँ व्यवस्था अनुसार ५ वर्षभन्दा कम समय स्वामित्वमा रहेको घर जग्गा बेच्दा अब नाफाको साढे ७ प्रतिशत पूँजीगत लाभ कर तिर्नु पर्ने छ । यसअघि यस्तो कर ५ प्रतिशत थियो ।

यस्तै ५ वर्षभन्दा बढी समय स्वामित्वमा रहेको घर जग्गा बेच्दा भने ५ प्रतिशत पूँजीगत कर तिर्नु पर्ने छ । यसअघि यस्तो कर २.५ प्रतिशत मात्र थियो ।

१० लाख रुपैयाँ भन्दा बढी मूल्यमा किनबेच भएको घर जग्गामा पूँजीगत लाभ कर लाग्छ र घर जग्गाको पूँजीगत लाभकर नामसारी गरेकै बेलामा तिर्नु पर्ने हुन्छ ।

कुनै पनि घर जग्गाको बिक्री मूल्य र नाफा स्वघोषणा गर्न पाइन्छ । तर त्यसरी गरेको घोषणा गरेको मूल्य सरकारले तोकेको मूल्याकंन रकम भन्दा कम हुनु हुँदैन ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.