News Portal

any time News , local election in nepal 2079

इन्धनमा मूल्यवृद्धिको विरोधमा युवा संघको मसाल जुलुस

१३ जेठ, काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको युवा संगठन युवा संघले काठमाडौंमा मसाल जुलुस निकालेको छ । शुक्रबार साँझ काठमाडौंको बानेश्वरमा युवा संघका नेता कार्यकर्ताले मसालसहित प्रदर्शन गरेका थिए ।

युवा संघका नेता निरज पौडेलले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा युवा संघले गर्दै आएको आन्दोलन कार्यक्रम अन्तर्गत शुक्रबार मसाल जुलुस गरिएको बताए ।

हेर्नुहोस् तस्वीरहरु

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.