Monday, October 3, 2022

पुडासैनी र रिजाल सहसचिव – Online Khabar

१२ जेठ, काठमाडौं । लोक सेवा आयोगले दुई दिनमा दुई जना प्राविधिक सहसचिव सिफारिस गरेको छ । आयोगले बुधबार नेपाल वन सेवा, जनरल फरेष्ट्री तर्फ खुल्लाबाट नाम निकालेका ३ जना मध्ये हेटौंडाका नवराज पुडासैनीलाई सहसचिवमा सिफारिस गरेको हो ।

यस्तै वैकल्पिकमा मोहनराज काफ्लेलाई आयोगले सिफारिस गरेको छ ।

यसअघि मंगलबार कृषि, खाद्य पोषण तथा गुण नियन्त्रण समुहबाट सुनसरीका सोमकान्त रिजाल सहसचिवमा सिफारिस भएका छन् । खुल्लाबाट नाम निकालेका रिजालको विकल्पमा प्रशान्त पोखरेल सिफारिस भएका छन् ।

आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा स्थायी नियुक्तिको लागि सिफारिस गरेको हो ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments