News Portal

any time News , local election in nepal 2079

काठमाडौंको गुह्यश्वरी खोलामा पुरुषको शव भेटियो – Online Khabar

१२ जेठ, काठमाडौं । गुह्यश्वरी खोला किनारमा एउटा शव भेटिएको छ ।

काठमाडौंको नयाँवस्तीस्थित गुह्यश्वरी खोला किनारमा एक युवको शव भेटिएको काँडाघारी प्रहरीले जनाएको छ । शव घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।

शव खोलाले बगाएको हुनसक्ने प्रहरीको आशंका छ तर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.