Monday, October 3, 2022

ललितपुरका मेयर महर्जनले लिए शपथ – Online Khabar

११ जेठ, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

ललितपुरका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

उपमेयर मञ्जली शाक्यले पनि बुधबार नै पद तथा गोपनीयताको शपथ लिएकी छन् । मेयर महर्जनले अन्य जनप्रतिनिधिलाई शपथ गराएका छन् । उनले बुधबार नै पदभार ग्रहण गर्नेछन् ।

हेर्नुहोस् तस्वीरहरु

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments