News Portal

any time News , local election in nepal 2079

पाल्पामा अवैद्य निर्यात हुन लागेको सालको काठ बरामद

११ जेठ, पाल्पा । पाल्पाको तानसेनमा अवैद्य रुपमा निर्यात गर्दै गरेको सालको काठसहित दुई जना पक्राउ परेका छन् ।

गाडीसहित २ जनालाई नियन्त्रणमा लिएर डिभिजन वन कार्यालयको जिम्मा लगाई थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तानसेन हुँदै बुटवलतर्फ लैजाँदै गरेको अवस्थामा लु १ ज २५९१ नम्बरको बोलेरो जीपबाट २४ गोलिया सालको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी बीरेन्द्र थापाले बताए ।

तानसेन नगरपालिका वडा नं. १३ केरबादीदेखि बुटवलर्फ लैजाँदै गरेको अवस्थामा २४ गोलिया सालको काठ प्रहरीको टालीले तानसेन बसपार्क नजिकै चेकिङ गर्ने क्रममा काठ बरामद गरेको जनाएको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.