Friday, September 30, 2022

ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका चिरिबाबु महर्जन विजयी




ललितपुर- ललितपुर महानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका चिरिबाबु महर्जन बिजयी हुनु भएकाे छ । भर्खरै प्राप्त जानकारी अनुसार काँग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका महर्जन विजयी हुनुभएको हो । उहाँले प्राप्त गर्नुभएको मतको  एकिन विवरण भने आउन सकेको छैन । महर्जन सत्ता साझेदार दलका तर्फबाट साझा उम्मेदवार हुनुहुन्थ्यो । अघिल्लो स्थानीय निर्वाचनमा पनि महर्जन नै ललितपुर महानगरपालिकाको प्रमुख पदमा निर्वाचित हुनुभएको थियो ।।

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments