Tuesday, October 4, 2022

गोलबजार नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी – Online Khabar

१० जेठ, सिराहा । सिराहाको गोलबजार नगरपालिकाको मेयर  र उपमेयर दुवैमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा एमालेका श्याम श्रेष्ठ २२०७ मतान्तरले विजयी भएका हुन् । उनले ७९०८ मत पाएका छन् भने निकटतम प्रतिस्पर्धी निवर्तमान मेयर देवनाथ साहले ५७०१ मत पाए । कांग्रेसका राजदेव साह हलुवाइले ४६५९ मत ल्याए ।

उपमेयरमा पनि एमालेकै मान्ती साह २०६० मतान्तरले विजयी भएकी छिन् । उनले ७७०३ मत पाएकी छन् भने निकटतम प्रतिस्पर्धी निवर्तमान उपमेयर रेशम कुमारी थापाले ५६४३ र कांग्रेसकी शान्ती सदायले  ४९६५ मत पाइन् ।

यससंगै सिराहाका १७ वटै स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । वैशाख ३० गते गोलबजार नगरपालिका ११ मा वर्षाको कारणले करिब ४ सय मतदाताले मत खसाल्न नसक्दा जेठ ३ मा पनु: मतदान भएकोले नतिजा आउन केही ढिला भएको हो ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments