News Portal

any time News , local election in nepal 2079

कांग्रेस केन्द्रीय सदस्य वाग्लेलाई पार्टी सदस्य नरहने गरि कारबाही गर्न माग

१० जेठ, काठमाडौं । ३० वैशाखको स्थानीय तह चुनावमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको भन्दै नेपाली कांग्रेसको तनहुँ-५ को वडासमितिले केन्द्रीय सदस्यसहित ५ जनालाई कारबाही गर्न माग
गरेको छ ।

वडा समितिले केन्द्रीय सदस्य ध्रुव वाग्ले, महाअधिवेशन प्रतिनिधि एवम व्यास – ५ का निर्वतमान वडाअध्यक्ष मोहनकुमार श्रेष्ठलगायत ५ जनालाई कारबाहीको माग गर्दै नगर समितिमा ज्ञापन पत्र बुझाएको छ ।

व्यास नगरपालिकाको मेयर, उपमेयर र व्यास-५ को वडाअध्यक्षमा उठेका पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको र विपक्ष उम्मेदवारको पक्षमा भोट मागेको आरोप लगाइएको छ ।

व्यास-५ को वडाअध्यक्षमा कांग्रेसका उम्मेदवार यज्ञप्रसाद खनाललाइ पराजय गर्दै नेकपा एमालेका विष्णकुमार श्रेष्ठ बिजयी भएका थिए । अघिल्लो पटक कांग्रेसले जितेको यो वडाबाट यसपटक मेयर उपमेयर र वडाध्यक्षलाई न्युन मत आएको थियो ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.