Tuesday, October 4, 2022

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध अखिल क्रान्तिकारीको प्रर्दशन

९ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट (अखिल क्रान्तिकारी)ले पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध प्रर्दशन गरेको छ। आइतबार सरकारले पेट्रोलिय पदार्थको मूल्यमा १० रुपैयाँ बढाएको थियो ।

त्यसको चर्को विरोध भइरहेका बेला अलिख क्रान्तिकारीले प्रदर्शनीमार्ग अगाडि प्रदर्शन गरेको हो।

यसअघि अखिल क्रान्तिकारीले प्रेस बिज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल,मट्टीतेल,ग्याँस लगायत पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि तत्काल खारेज गर्न माग गरेको थियो।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments