Monday, October 3, 2022

तनहुँको व्यास नगरपालिकामा कांग्रेस विजयी – Online Khabar

९ जेठ, तनहुँ । तनहुँको व्यास नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयर पदमा कांग्रेसका बैकुण्ठ न्यौपाने र उपमेयर पदमा इन्दिरा दरै विजयी भएका हुन् ।

मेयरमा विजयी न्यौपानेले अर्का प्रत्यासी दीपकराज जोशीलाई २५२ मत अन्तरले हराए । न्यौपानेले १२ हजार ७८ मत पाउँदा जोशीको पक्षमा ११ हजार ८२६ मत पर्यो ।

नेपाली कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीका छोरा दीपकराजले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए । उनलाई नेकपा एमलेले सघाएको थियो ।

यसैगरी उपमेयर पदमा पनि कांग्रेसकी इन्दिरा दरै १३ हजार ४९८ मतसहित विजयी हुँदा नेकपा एमालेकी बसुन्धरा घर्तीले १ हजार ४२ मत पाइन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments