News Portal

any time News , local election in nepal 2079

सिरहाका निर्वाचित जनप्रतिनिधिले लिए शपथ  – Online Khabar

८ जेठ, सिरहा । सिरहाका निर्वाचित जनप्रतिनिधिहरुले आइतबार शपथ लिएका छन् ।

मुख्य निर्वाचन अधिकृत रहेका जिल्ला न्यायाधीश प्रकाश खरेलले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शपथ ग्रहण गराएका हुन् ।

जिल्ला अदालत सिरहाको सभाकक्षमा निर्वाचित जनप्रतिनिधिहरुलाई ईश्वर, देश र जनताको नाउँमा शपथ खुवाइएको मुख्य निर्वाचन अधिकृत खरेलले बताए ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.