Monday, October 3, 2022

मोरङको रंगेलीमा एमाले विजयी, दिलीप अग्रवाल फेरि बने मेयर

८ जेठ, विराटनगर । मोरङको रंगेली नगरपालिकाको मेयरमा दिलीपकुमार अग्रवाल पुन: निर्वाचित भएका छन् ।

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित अग्रवाल यो पटक एमालेबाट मेयरमा निर्वाचित भएका हुन् । उनी स्थानीय तह निर्वाचनअघि एमाले प्रवेश गरेका थिए । अग्रवालले काङ्ग्रेस उम्मेदवार मोदराज घिमिरेलाई पराजित गरे ।

अग्रवालले १२ हजार ८६१ मत ल्याउदै विजयी हुँदा कांग्रेस उम्मेदवार घिमिरेले नौ हजार ६१ मत प्राप्त गरे । २०७४ सालमा पनि अग्रवाल निर्वाचित हुँदा कांग्रेस उम्मेदवार घिमिरे दोस्रो बनेका थिए ।

रंगेलीको उपप्रमुखमा पनि एमाले उम्मेदवार भुमाकुमारी पराजुली निर्वाचित भइन् । उनले ११ हजार ७९० मत पाइन् । जसपा उम्मेदवार पन्नालाल मण्डलले पाँच हजार १७५ मत प्राप्त गरे ।  स्थानीय तह निर्वाचनअघि नेकपा एमाले प्रवेश गरेका थिए ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments