News Portal

any time News , local election in nepal 2079

मनोज पाण्डेविरुद्ध यौन दुर्व्यवहारको किटानी जाहेरी दर्ता

८ जेठ, काठमाडौं । मोडल ग्लोबल भिसा कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरुद्ध यौन दुर्व्यवहारको किटानी जाहेरी दर्ता भएको छ ।

सौन्दर्य प्रतियोगिताकी एक प्रतिस्पर्धीले ८ वर्ष अघि पाण्डेले आफूलाई जबरजस्ती करण गरेको बताएपछि पाण्डे शनिबार पक्राउ गरेका थिए । पाण्डे पक्राउ परेको भोलिपल्ट आइतबार एक किशोरी उपत्यका प्रहरी अनुसन्धान कार्यालयको सम्पर्कमा पुगिन् ।

पाण्डेले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै निवेदन दिएपछि बालबालिकासम्बन्धी ऐनको दफा ६६ अनुसार किटानी जाहेरी दर्ता गरेको एसएसपी सुदिप गिरीले जानकारी दिए ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.