Monday, October 3, 2022

जलेश्वरको नगर प्रमुख र उपप्रमुखमा जसपा उम्मेदवार विजयी

८ जेठ, महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा सुरेश साह सोनार र उपप्रमुख पदमा रौशन खातुन विजयी भएका हुन् ।

जसपाका सोनारले ७ हजार ३०६ मत पाउँदै उपप्रमुखमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार रामशंकर मिश्रले ५ हजार ४३० मत पाए ।

यसैगरी नेकपा एमालेका राम आधार कापरले ४ हजार ७८२, नेपाली कांग्रेसका शम्भु नारायण पाठकले २ हजार ५१० र माओवादी केन्द्रका कौशलेन्द्र शर्माले १ हजार ३३८ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुख पदमा विजयी जसपाकी उम्मेदवार रौशन खातुले ५ हजार ८२३ मत पाएकी छन् ।

नेकपा एमालेका उम्मेदवार मन्चुन देवीले ४ हजार ९०१, लोसपाकी फरहत खातुले ४ हजार ८६२, नेपाली कांग्रेसकी अनिता देवी शर्माले ३ हजार ४९२ र माओवादी केन्द्रकी मिना देवीले १ हजार २९५ मत पाएका छन् ।

 

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments