News Portal

any time News , local election in nepal 2079

कलैया उपमहानगरका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ

८ जेठ, बारा । कलैया उपमहानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका छन् ।

कलैया उपमहानगरपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा नव निर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका लिएका हुन् ।

कार्यक्रममा नव निर्वाचित मेयर बिनोद साहलाई मुख्‍य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले सपथ गराए । त्यसपछि नव निर्वाचित मेयर बिनोद साहले उप मेयर र सबै निर्वाचित जनप्रतिनिधिलाई सपथ गराएका छन् ।

कार्यक्रममा स्वागतपछि जनप्रतिनिधिहरुलाई अबिर र फूलमालाले कार्यकक्षमा स्वागत गरिएको थियो ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.