News Portal

any time News , local election in nepal 2079

सरकारी सेवा सुविधा नलिने झिमरुक गाउँपालिका अध्यक्षको घोषणा

६ जेठ, प्युठान । प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पीतबहादुर एमसीले आफूले राज्यबाट पाउने तलब भत्ता नलिने घोषणा गरेका छन् ।

शुक्रबार गाउँपालिका कार्यालयमा सपथ ग्रहणपछि एमसीले आफ्नो पाँचवर्षे कार्यकालमा सरकारी सेवा सुविधा नलिने घोषणा गरेका हुन् । उनले तलब भत्ताबापत आउने रकम शिक्षा र सामाजिक क्षेत्रमा खर्च गर्ने बताए ।  ‘अध्यक्षले पाउने सुविधा म लिन्नँ, पालिकाको शिक्षा र सामाजिक क्षेत्रमा खर्चिन्छु,’ उनले भने ।

२०५४ सालमा तत्कालीन बाँदीकोट गाउँ विकास समितिको अध्यक्ष भएका एमसी नेकपा माओवादी केन्द्र प्युठानका संयोजक समेत हुन् । उनले राष्ट्रिय जनमोर्चाका टीका जीसीलाई पराजित गर्दै गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.