Monday, October 3, 2022

मृदुभाषी शिल्पा – Online Khabar

काठमाडौं । ‘द ब्रेकअप’बाट नेपाली फिल्ममा अभिनय करिअर थालेकी शिल्पा मास्के सरल र मृदुभाषी स्वभावकी छन् । थोरै तर अर्थपूर्ण फिल्ममा अभिनय गरेकी शिल्पा आफूलाई नारीप्रधान फिल्ममा अभिनय गर्न रुचिकर हुने बताउँछिन् ।

‘कागजपत्र’, ‘सानो मन’, ‘कठ्पुतली’मा समेत अभिनय गरेकी शिल्पाले केही अन्तर्राष्ट्रिय फिल्ममा समेत काम गरेकी छन् । उनी अभिनित पछिल्लो फिल्म ‘लाइफ इन एलए’ शुक्रबारदेखि नेपालभर प्रदर्शनमा आएको छ ।

म्युजिक भिडियो, फोटोसुट र विज्ञापनमा समेत अभिनय गरेकी शिल्पा बिराटनगरमा जन्मिएकी हुन् । नयाँपुस्तामा आफ्नो छाप छाडेकी शिल्पा यतिबेला अन्य प्रोजेक्टमा समेत ब्यस्त छिन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments