महोत्तरीको सोनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा लोसपा विजयी

Election

६ जेठ, काठमाडौं । महोत्तरीको सोनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का  उम्मेदवार निर्वाचित भएका छन् ।

अध्यक्षमा लोसपाका  विशेश्वरप्रसाद यादव ४१०८ मतका साथ विजयी भएका छन् ।  उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका गाेखुल यादवले  ३२४३ मत पाए ।

यस्तै उपाध्यक्षमा पनि लोसपाकै जहिदा खातुन विजयी भएकी छन् । उनले ३२९८ मत ल्याइन् । उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकै रंजितादेवी यादवले ३२४३ मत पाइन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.